गानोजी मञ्जन डि.एक्स.एन कम्पनीको अत्यन्तै लोकप्रिय ।कहत्वपुर्ण यत्पादन हो । गानोजी मञ्जनमा उच्चस्तरीय गानोदर्मा, फुडजेल, मेन्थाल र खाद्य स्वाद हुन्छ । यसमा फ्लोराइड, हानीकारक, गुलियो र अप्राकृतिक रङ्ग हुँदैन । यस मञ्जनले दाँतलाई सफा गर्ने एक किसिमको खुशीप्रद सु–गन्ध दिएर मुखमा ताजगी कायम गर्नुका साथै दाँत चम्किलो र गिजालाई स्वस्थकर बनाउँछ । यसलाई खान पनि मिल्दछ । यसलाई छालाको, मुखको, गलाको, पाचन प्रणालीमा आउने समस्या देखिलिएर प्रथामिक उपचारको लागि प्रयोग गर्न सकिन्छ ।